मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

युवा संघ :
राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी संखुवासभाको अध्यक्षमा सुशीलजंग कार्की

Sankhuwasabhapress 613+ समाचार ( )
२० माघ २०८०, शनिबार

संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी संखुवासभाको अध्यक्षमा सुशीलजंग कार्की चयन भएका छन् । 

राष्ट्रिय युवा संघ नेपालको अन्तर जिल्ला विशेष प्रदेश कमिटी अध्यक्ष सुजन घिमिरेको प्रमुख आतित्यतामा शुक्रबार बसेको भेलाबाट अध्यक्षमा कार्की चयन भएका हुन् । उनीसँगै ११ सदस्यीय  कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा सजु लिम्बु, सचिवमा सुनिल खड्का, सहसचिव प्रविन भट्टराई, कोषाध्यक्ष रितु कटुवाललाई चयन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी संखुवासभाको भेला कार्यक्रम काठमाडौंको नयाँ बानेश्वर स्थित एक रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार