मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

रामचन्द्र पौडेल :
राष्ट्रपति रामचन्द्र पौडेल आउने भएपछि मादी नगरपालिकाद्धारा सार्वजनिक विदा

Sankhuwasabhapress 612+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

संखुवासभा । राष्ट्रपति रामचन्द्र पौडेल  (भोली) बिहीबार संखुवासभा आउने भएपछि मादी नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

मादी माध्यमिक विद्यालयमा राष्ट्रपति पौडेले आउने भएपछि मादी नगरपालिकाले भोली एकदिन स्थानीय सार्वजनिक विदा दिएको हो । मादी नगरपालिकाका मेयर जीवन लिङथेपले आज एक विज्ञप्ती  जारी गर्दै नगर मातहत रहेको सम्पूर्ण कार्यालय र शैक्षिक संघसंस्थाहरु बन्द रहने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार