मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

म्युजिकल ईभ :
आज खाँदबारीमा ‘दिपावली म्युजिकल ईभ’, परेश राईले साँगितिक प्रस्तुती दिने

Sankhuwasabhapress 613+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

संखुवासभा । सदरमुकाम खाँदबारीमा आज तिहारको अवसरमा सांगितिक कार्यक्रम  ‘दिपावली म्युजिकल ईभ’ को आयोजना गरिएको छ । 

तिहारलाई स्वागत गर्दै आज खाँदबारीको पोखरी बजारमा  ‘दिपावली म्युजिकल ईभ’को आयोजना गरिएको हो । नागरिक चासो मल्टिमिडियाले आयोजना गरेको उक्त कार्यक्रममा  ‘मेरो भ्वाइस युनिभर्स’का फाईनलिष्ट परेश राई सहित गायक उमङ लामा, अपन श्रेष्ठ, अस्मी राई, सोनियल साम्पाङ, रामचन्द्र जिमी लगायतका स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

आज (कार्तिक १४ गते) बेलुकी ५ बजेदेखि खाँदबारीको पोखरी बजारमा साँगितिक कार्यक्रम संचालन हुनेछ । 

उक्त कार्यक्रमको मुख्य प्रायोजन मनकामना सप्लायर्स तुम्लिङटार आधिकारिक विक्रेता रहेको टुबोर्ग रहेको छ । जिल्लामा आयोजना हुने कार्यक्रमले मनोरञ्जनँंगै पर्यटन र आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको नागरिक चासोका अध्यक्ष संयोगान्त कुलुङले बताए । 

कार्यक्रमको सञ्चालन सवित कुलुङ र खेवाहाङ मेवाहाङले गर्ने जनाइएको छ । कार्यक्रमको मिडिया पार्टनर नागरिक चासो अनलाइन र संखुवासभा एक्सप्रेस रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार