मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

‘हेर्दा राम्रो सारै राम्रो संखुवासभा’ बोलको गीत सार्वजनिक

Sankhuwasabhapress 612+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको चिनारी बनेको ‘हेर्दा राम्रो सारै राम्रो संखुवासभा’ बोलको गीत सार्वजनिक भएको छ । 

सोमबार एक कार्यक्रम बीच खाँदबारीको सभाहलमा उक्त गीतको सार्वजनिक गरिएको हो । संखुवासभा समाज यू.के.द्धारा प्रस्तुत गरिएको गीतमा अहिलेका चर्चित गायिका मिलन नेवार र पूर्ण लिम्बुको स्वर रहेको छ । भने उक्त गीत पूर्ण लिम्बु स्वयंमले लेखेका हुन् भने संगीत प्रेमकृष्ण बजगाईले भरेका छन् ।

गीतको म्युजिक भिडियो समेत देखाइएको थियो । म्यूजिक भिडियोमा गायक पूर्ण लिम्बु, रेखा फागो, बादल श्रेष्ठ, मनिसा वनेम र साजन राईले अभिनय गरेका छन् । सुमन तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा सेजल डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको छ भने कोसी भिजन फिल्मले म्युजिक भिडियो तयार पारेका हुन् । 

गीतको म्युजिक रिलिज गर्दै समाजसेवी प्रेमसञ्जय लिम्बुले प्रवास बेलायतमा रहने नेपालीहरुले गाउँठाउँ मायाँ र संम्झना बोकेको गीत र म्युजिक भिडियो तयार पारेको बताए । 

उक्त गीतमा संखुवासभाको सदरमुकाम खाँदबारी, चैनपुर बजार, मनकामना मन्दिर, सिद्धकाली, सभापोखरी लगायतको धार्मिक तथा पर्यटकीय क्षेत्रहरु समेटिएको छ भने गीतमा लिम्बु संस्कारसंस्कृति र भेषभूषाहरु देखाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार