मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

नेपाली कांग्रेस :
कांग्रेसको साँस्कृतिक महासंघको अधिबेसन सम्पन्न, सभापतिमा राजमान राई

Sankhuwasabhapress 613+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

संखुवासभा । नेपाली कांग्रेसका भातृसंगठन नेपाल साँस्कृतिक महासंघको तेस्रो जिल्ला अधिबेसन सम्पन्न भएको छ ।

सोमबार खाँदबारीस्थित नेपाली कांग्रेसको विपी स्मृति भवनमा आयोजित तेस्रो जिल्ला अधिबेसनले राजमान राईलाई सभापतिमा चयन गरेको छ । समितिको उपसभापतिद्धय नितेश चैनपुरे र एलिना ढोलीकार्की, सचिवद्धय सवित राई र नविनकला जैरु, सहसचिव विक्रम पौडेली र मनिता राई, कोषाध्यक्ष अस्मी बान्तवा राई चयन भएका छन् ।

त्यसैगरि सदस्यहरु उमेश चाम्लिङ, मल्लिका श्रेष्ठ, बरुण याख्या, पविता राई तामाङ, रमेश राई, मेलिना गुरुङ, समिक्षा राई, भिष्मा कार्की, बसन्त शंकर, चिरायु पोख्रेल, प्रिया कुलुङ, सुजिता पोख्रेल र सञ्जिता याख्या चयन भएका हुन् । 

केन्द्रीय महाधिबेसन प्रतिनिधीहरु ताराकुमार विश्वकर्मा (कुमार अनुरागी), संयोगान्त कुलुङ, मेघराज तामाङ, भूपेन्द्र थिम्रा र सविन शंकर चयन भएका छन् । त्यसैगरि प्रदेश महाधिबेसन प्रतिनिधीहरु साजन राई, खेवाहाङ मेवाहाङ, विनायक शेर्पा, जिना उदास र धिरज जैरु चयन भएको निर्वाचन संयोजक शेरबहादुर बनले जानकारी दिए ।

अधिबेसन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधी बालकृष्ण निरौला, प्रभाकर देव शर्मा, चिरञ्जिवी बस्नेत लगायतका अग्रजहरु संखुवासभा आएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार